बलिउडलाई अर्को ध’क्का : १३ दिन देखि बिरामी परेका अभिनेता अमिताभको मृ’त्यु

0
66

बुधबार बिहान बलिउडलाई अर्को ध’क्का लागेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

‘कागरः लाइफ अन द एज’ जस्ता चलचित्रमा काम गरेका अभिनेता अमिताभ दयालको हृ’दयघा’तका कारण निधन भएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

बुधबार बिहान ४ः३० बजे छाती दुखेको गुनासो गरेपछि उनको मृत्यु भएको हो ।

 

अभिनेताकी श्रीमतीले मृत्युको पुष्टि गर्दै अमिताभ दयाल विगत १३ दिनदेखि बिरामी रहेको बताएकी छिन्

 

अमिताभ दयालले दिवंगत अभिनेता ओम पुरीदेखि लिएर अमिताभ बच्चन र जोन अब्राहमसम्मका दिग्गजहरूसँग काम गरेका छन् ।

Previous articleबच्चा नभएका यी पुरुषले स्कुल जाने क्रममा स्कुल नजिकैबाट ७ वर्षकी पूजालाई अपहरण गरेर लगे
Next articleसाङ्लाले भान्छा देखि सुत्ने बेडसम्म हैरान बनायो ? यसरी सजिलै भगाउनुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here