प्रशान्त तामाङलाई पुत्रीलाभ, ‘आरिया’ राखे छोरीको नाम

0
48

अर्को खबर, उनी बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

छोरीको नाम पनि उनले आरिया राखेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ ।

 

मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद,’ उनले लेखेका छन् । इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र एयर होस्टेस समेत रहेकी मार्थाले तीन वर्षअघि विवाह गरेका थिए ।

 

आफू अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ प्रचारप्रसारका लागि प्रशान्त दशैंअघि काठमाडौंमा आउने तयारीमा छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Previous articleबादलमा शिवजी को ताण्डव देख्नुभयो ? नपढ्नेलाई ठुलो दसा, फोटो छोई ॐ लेखि सेयर गरौं !
Next articleबच्चा नभएका यी पुरुषले स्कुल जाने क्रममा स्कुल नजिकैबाट ७ वर्षकी पूजालाई अपहरण गरेर लगे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here