अन्तिम पटक फोटोमा छोएर ” रि’प ” लेख्नुहोस ! जब उर्मिलालाई बिदाई गरियो रसाए सबैका आखा

0
76

छात्रालाई यौ’न दु’र्व्य’वहार ग’रे’को आ’रोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्र’हरीले सुरक्षा दिएर राखेको थियो। तर स्थानीय प्र’हरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन। प्रदेश नं १ गणबाट थप मद्दतका लागि टोली मगाएर शिक्षक पौडेललाई लैजाने तयारी भयो। प्र’हरी जवान उर्मिला श्रेष्ठ पनि गणबाट लेटाङ जाने टोलीमा परिन्। उनी अढाई वर्ष पहिले मात्रै प्र’हरी जवानमा भर्ती भएकी थिइन्। खोटाङको फाक्टाङकी उर्मिलाको पहिलो पोस्टिङ त्यही गणमा भएको थियो।एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो। उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्र’हरी जवान नै हुन्। उनी जिल्ला प्र’हरी कार्यालय इलाममा कार्यरत छन्। उर्मिलाका दाजु–भाउजू पनि प्रहरी नै हुन्। दाजु भुवन श्रेष्ठ प्र’हरी सहायक निरीक्षक (असई) हुन्। उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन्। भाउजू मीना जवान हुन्। उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत थिइन् । प्र’हरी जवानमा उत्तीर्ण भएपछि उर्मिलाको पहिलो पोस्टिङ नै मोरङको रानीस्थित १ नं गणमा भएको थियो।उनी त्यहाँ दुई वर्षदेखि कार्यरत थिइन्। तर आइतबार छात्रालाई दु’र्व्य’वहार गर्ने शिक्षकलाई विद्यालयबाट सुरक्षितसाथ निकाल्न खोज्दा आफू मा’रि’इन्। शिक्षकलाई विद्यालयबाट बाहिर निकाल्न खोज्दा झ’ड’प भयो। स्थानीयको भीडले आ’क्र’म’ण गर्‍यो। अरू भा’गेर जोगिए। तर उर्मिलाको घाँटीमा प’टकप’टक च’क्कु प्र’हा’र भयो। उनी त्यहीँ ढ’लिन्। अरू १७ जना प्रहरी पनि स्थानीयको ढुं’गा’मुढाबाट घा’इते भए। तर उनीहरूको अवस्था सामान्य नै छ। सबै घाइतेलाई कोसी अस्पताल लगियो। उर्मिलालाई भने कोसी अस्पतालले राति १०:५० बजे मृत घोषणा गर्‍यो।फागुपूर्णिमाका दिन छात्राको घरमा पुगेका शिक्षक पौडेलले यौ’न दु’व्र्यव’हार गरेको पी’डितको भनाइ छ। पीडितले उक्त कुरा अभिभावकलाई सुनाएकी थिइन्। उनले आइतबार बिहान विद्यालयका साथीहरूलाई घ’टनाको विवरण सुनाइन्। विगतमा पनि शिक्षक पौडेलले छात्राहरूलाई यौ’न दु’र्व्यव’हार गरेका कारण साथीहरूले उजुरी दिन सल्लाह दिए। पी’डितले आइतबार साढे १० बजे प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई पौडेलविरुद्ध कार’बाहीको माग गर्दै निवेदन दिइन्।

Previous articleहाडजोर्नी दुखाई देखि माेटाेपन घटाउनका लागी अचुक औषधिकाे काम गर्छ डल्ले खुर्सानीले, यस्ता छन् अचुक फाइदाहरु
Next articleबादलमा शिवजी को ताण्डव देख्नुभयो ? नपढ्नेलाई ठुलो दसा, फोटो छोई ॐ लेखि सेयर गरौं !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here