हाडजोर्नी दुखाई देखि माेटाेपन घटाउनका लागी अचुक औषधिकाे काम गर्छ डल्ले खुर्सानीले, यस्ता छन् अचुक फाइदाहरु

0
32

डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।

 

यसको सेवन प्राय मानिसहरको भान्सामा हुने गर्दछ । खुर्सानि सानो बोटमा फल्ने गर्दछ । यसको सेवन गर्दा धेरै रोगबाट बच्न सकिन्छ ।

 

यसको सेवन गर्दा हाम्रो शरीरलाई हुने फाइदा यसप्रकार छन् । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

 

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु-राउछ ।

 

यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् । यसको नियमित सेवन गर्दा मोटोपन घटाउछ ।

 

रगतमा चिनीको मात्रा घटाउछ । डल्ले खुर्सानिले सवैभन्दा पि-“सावको विरामीलाई लाभदायक छ ।

 

यसले हाडजोर्नी लगाएतका दुखाइका बिरामिलाई पनि निकै फाइदा पुर्याउछ । डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु-राउछ ।

 

यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।

 

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा कि- टाणु-को संक्रमण कम हुन्छ र थकाइ मेटाउछ

Previous articleआज साउन २२ गते आइतवार, थाहा पाउनुहोस् तपाईको राशिफल
Next articleअन्तिम पटक फोटोमा छोएर ” रि’प ” लेख्नुहोस ! जब उर्मिलालाई बिदाई गरियो रसाए सबैका आखा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here