हार्दिक श्रद्धाञ्जली मनमा अलिकती पनि दया माया भएआफ्नै दाजु भाइ सम्झेर Rip लेखी सेयर गर्दिनु होला।शभाइको आत्माले शान्ती पाउनेछ ,,,,,,,। नेपाली सैनिकमा कार्यरत गर्दै आएका भेरी गङ्गा निवासी अशोक सारु मगर भाइको उपचार गर्ने क्रममा मृत्यु भएको छ ।,,,,भाइ प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छु ।भाइ तिम्रो आत्माले बैकुण्ठमा बाँस पाओस् ,,यश दु:खद घडिमा डुब्नु भएको घरपरिवार लगायत आफन्तहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस।,