भोलि बिप्लपले गर्यो नेपाल बन्दको घोषणा

0
17

काठमाडौं : नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न फोनबाट दिएको दबाब र ध’म्कीपूर्ण भाषाले नेपाली जनताको एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै फागुन २८गते देशभर संयुक्त विरोध प्रदर्शनका साथै नेपाल बन्द गर्ने निर्णय गरेका छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

मोर्चाले २८गते बुधबार नेपाल बन्दको आव्हान गरेका छन् । यसअघि घोषित जुलुस र विरोधसभाको कार्यक्रमलाई नेपाल बन्दको कार्यक्रममा बदल्ने निर्णय गरेको सम्बद्ध स्रोतले जनाएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Previous articleहरेक मन्दिरमा र धार्मिक कार्यमा यसकारण गरिन्छ घण्टीको प्रयोग !
Next articleकठै दैब पनि😭 मनमा अलिकती पनि दयामाया भए आफ्नै दाजुभाइ सम्झेर फोटो छोई #Rip लेख्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here