निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षाको केन्द्र परिवर्तन !

0
14

समाचार स्वास्थ्य राजनीति आर्थिक प्रदेश समाचार मनोरञ्जन बिश्व खेलकुद

 

निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षाको केन्द्र परिवर्तन !

कान्तिपुर पर्दा

कान्तिपुर पर्दा

१४ मिनेट अगाडि

 

 

 

काठमाडौं २१ साउन शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको परीक्षाको केन्द्र परिवर्तन गरेको छ । साउन २८ गते सञ्चालन हुने निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको कैलाली जिल्लाको परीक्षाको परीक्षा केन्द्र परिवर्तन गरेको हो ।

 

आयोगले परीक्षाका लगि केन्द्रगत परीक्षार्थी विवरण असार २८ गते प्रकाशन गरेकोमा कैलाली जिल्लाको केन्द्र नम्बर ७२६ श्री थ्री स्टार इ.बो. स्कुल क्याम्पस रोड (ख) कायम गरेकोमा उक्त केन्द्रको सट्टा श्री शारदा माध्यमिक विद्यालय वैयावेहडी (ग) लाई परीक्षा केन्द्र कायम गरेको छ ।

 

उक्त केन्द्रमा सहभागी हुने परीक्षार्थीहरुको रोल नम्बरमा ३८७२०००६८८६ देखि ३८७२०००७१४० सम्म रहेको छ भने २५५ जना परीक्षार्थी रहेका छन् ।

 

Previous articleसाबधान ! शनिबार को दिन भुलेर पनि कहिल्यै नगर्नुहोस् यी काम, नत्र जिन्दगी भर पछुताउनु पर्ला
Next articleसाउनको चौथो शनिबार यी ५ राशिले अवश्यै गर्नुहोस् यी काम, शनिदेव हुनेछन् प्रसन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here