खुल्यो म्यादी प्रहरीमा भर्ना, यसरी दिनुहोस् आवेदन

0
16

काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राई भन्छन्, ‘अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्छ, त्यही अनुसार म्यादी प्रहरीको भर्ना खोलिन्छ ।’सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ ।

Previous articleमनले मात्र सोचे हूने यहाँ जे बर मागेपनि पुग्ने देख्ने बित्तिकै पुरा पढि ॐ लेखेर सेयर गर्नुहोस्।
Next articleसेतो नागलाई देख्ने बित्तिकै पूरा पढेर ॐ लेखी एक सेयर गरि दर्शन गरौ, तपाईले नसोचेको फल मिल्नेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here