छिमेकी मुलुक भारतमा को- रोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ को- रोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो । शुक्रबार २० जना बिरामीको मृ- त्यु समेत भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
देशमा को- रोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
यस अघि बिहीबार १७ हजार ३३६ नयाँ सङ्क्रमित भेटिएका थिए भने १३ जनाको मृ- त्यु भएको थियो । देशमा उपचार गराइरहेका सक्रिय बिरामीको सङ्ख्या पनि बढेर ९० हजार २७२ पुगेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
पछिल्लो २४ घण्टामा १२ हजार ३५७ बिरामी निको भएका छन् । देशमा केसहरू बढ्दै गएपछि विज्ञहरूले फेरि चौथो लहरको चेतावनी दिइरहेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
विज्ञहरूका अनुसार को- रोनाको चौथो लहर जुलाईमा आउने सम्भावना छ, जुन अक्टोबरसम्म रहन सक्छ । यसको शिखर अगस्तको वरिपरि हुन सक्ने बताइएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
काे- राेना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****