हार्दिक बधाई 💐🎉 यो उमेरमा गौरी मल्लसँग जोडी बाध्दै चर्चित अभिनेता शिव श्रेष्ठ?

0
11

काठमाडौं- नायक शिव श्रेष्ठ र नायिका गौरी मल्ल एक साथ देखिने भएको छन् । यो जोडीलाई २० वर्ष पछि पर्दामा एक साथ देख्न पाइने भएपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘डाँडाको बर पीपल’ मा एक साथ काम गर्न लागेका हुन् ।यस अघि यो जोडीले । फिल्म ‘धर्मसंकट’मा काम गरेका थिए । दुई दशकपछि सँगै काम गर्न पाएकोमा दुवैले खुसी व्यक्त गरेका छन् । फिल्ममा उनीहरुको छोराको भूमिकामा सलोन बस्नेत, राजीवजंग बस्नेत र यशराज गराचले अभिनय गर्दैछन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Previous articleకోకోలా మ్యాగీ..ఎప్పుడైనా తిన్నారా?
Next articleमभाग्यमानी ले मात्र देख्छ यति धेरै नागहरुलाई ॐ फोटो छोई ॐ लेख्नुहोस्… मागेको पूरा हुन्छ…!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here